हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा आरती

३ भदौ, भक्तपुर । भाद्र कृष्ण जन्माष्टमिको दिन शुक्रबार भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा नै नगर परिक्रमा गरेका छन् । उनीहरुले हात र टाउकोमा गोवर र सोलीमा बत्ती बाली दत्तात्रय हुँदै सुकुल ढोका, कुमाले टोल, भक्तपुर दरवार स्क्वायर हुँदै पुन: दत्तात्रयमै खाली खुट्टा नगर परिक्रमा गरेका […]