हिमाली जिल्ला मनाङमा अझै पनि बाढीको प्रभाव थपिँदै गएको छ । असार १ गतेदेखि सुरु भएको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण जोखिम थपिँदै गएको हो ।वर्षासँगै आएको बाढीले सदरमुकाम चामेमा रहेका दुईवटा झोलुंगे पुल थप जोखिममा पारेको हो । चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल र कोतोबाट नार फु गाउँतर्फ जाने […]