त्रिशूलीमा आएको बाढीले गोरखा जोड्ने ४ झोलेुंगे पुल जोखिममा

१२ असोज, गोरखा । अविरल बर्षाका कारण त्रिशूली नदीमा आएको बाढीले गोरखा जोड्ने चार वटा झोलुंगे पुल जोखिममा परेको छ । शहीद लखन गाउँपालिका-४ ठेवाटार र चितवनको इच्छाकामना गाउँपालिकाको धारापानी जोड्ने , शहीद लखन–३ सिलिङटार र …

सम्बन्धित सामग्री

बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीकाे पुल उच्च जोखिममा

काठमाडाैं । कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो । मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साता अघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछिकोे बाढीले बग्ने […]

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो ।निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै

बाढीले कैलाली–बर्दिया जोड्ने सत्ति पुल जोखिममा

धनगढी । अविरल वर्षापछि आएको बाढीका कारण कैलाली र बर्दिया जोड्ने सत्ति पुल जोखिममा परेको छ । कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्डअन्तर्गतको सत्ति पुल जोखिममा परेको छ । उक्त पुलले बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकालाई जोडेको छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्ध पनि भत्कने अवस्थामा पुगेको जनाइएको...

बाढीले पिलर कटान गर्दा सिंघीया खोलाको पुल जोखिममा

विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुल बाढीले कटान गरिरहँदा जोखिममा परेको छ । अघिल्लो साताको बाढीले विराटनगरको हाटखोला र कटहरी बजार जोड्ने पुलको पिलरको जग कटान गरिदिँदा पुल जोखिममा परेको हो ।

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक।मेलम्चीमा आएको बाढीले ६० घर टहरा बगाएको छ।हेलम्बुका किउल,चनौटे,ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको प्रहरीले जनाएको छ।गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो।ती घर खाली थिए।चनौटे,ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन्।बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने बाहुनेपाटी पुल जोखिममा परेको छ।

अविरल वर्षाले चामे–झोलुङ्गे पुल उच्च जोखिममा

–नवीन लामिछानेलगातारको अविरल वर्षाले मर्स्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो  पुल मर्स्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए ।उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझ

मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो

गोरखा - मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।   गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ । आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्र...

मर्स्याङ्दी नदीले दुई घर बगायो, जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा

काठमाण्डाै – मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा परेको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ । बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ ।...