कर्णाली नदीका झोलुंगे पुल जोखिममा

नदीमा पानीको बहाव बढेपछि कर्णाली नदीमा रहेका झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । अहिले पुलमाथि नै पानी आइपुग्ने र पुलको छेउमा नदीले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानीय प्रेम महतले बताए ।

सम्बन्धित सामग्री

जोखिममा जिबजिबेको झोलुंगे पुल,  बिरामीलाई सास्ती

प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुंगे पुल जोखिममा परेको छ ।  कालिका गाउँपालिका-२ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले  कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ ।  ११७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि  संरक्षणमा स्थानीय बासिन्दाले विशेष चासो दि...

मनाङको नार्पाभूमि जाने झोलुंगे पुल जोखिममा

हिमाली जिल्ला मनाङमा अझै पनि बाढीको प्रभाव थपिँदै गएको छ । असार १ गतेदेखि सुरु भएको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण जोखिम थपिँदै गएको हो ।वर्षासँगै आएको बाढीले सदरमुकाम चामेमा रहेका दुईवटा झोलुंगे पुल थप जोखिममा पारेको हो । चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल र कोतोबाट नार फु गाउँतर्फ जाने […]