बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ ।   उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएको नेपाली पत्रकारहरुलाई

सम्बन्धित सामग्री

के-के गर्न मिल्छ ‘बीवाइडी एप’बाट ?

काठमाडौं । बीवाइडीले २०२४ एटो-थ्रीसँगै ‘बीवाइडी एप’ पनि सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी एटो-थ्रीको नयाँ मोडलसँगै बीवाइडी एप पनि सार्वजनिक गरेको हो । यसलाई नयाँ भर्सन एटो-थ्रीमा उपलब्ध महत्वपूर्ण फिचर मानिएको छ । यसको प्रयोगले गाडी धनीको ड्राइभिङ अनुभव अर्को तहमा पुर्याउने कम्पनीको दावी छ । […]

‘बीवाइडी डल्फिन’ सार्वजनिक

काठमाडौं। नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले विद्युतीय गाडी ‘बीवाइडी डल्फिन’ सार्वजनिक गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रममार्फत ‘बीवाइडी डल्फिन’ सार्वजनिक गरेको हो । कम्पनीले यसको शुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । डल्फिन ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी भएको बताइएको छ । यो ह्याचब्याग बीवाइडीको ओसियन सिरिजको पहिलो गाडी भएको बताइएको छ । डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको र एकपटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । बीवाइडी डल्फिनको विक्री शुभारम्भले सवारीसाधन व्यवसायको क्षेत्रमा कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ । साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाइडी विद्युतीय गाडी अटोमोबाइलको रूपमा मात्र नभई समाधानको रूपमा आएको बताए ।

बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।  दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो ।...

बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ सम्पन्न

विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नोभेम्बर २४ तारिकमा काठमाडौंमा भएको थियो । कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंकको सहभागीता रहेको थियो । विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको […]

राज्यमन्त्री श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार ‘बीवाइडी इ-सिक्स’

काठमाडौं, साउन २६ । राज्यमन्त्री तथा ब्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी इ-सिक्स खरिद गरेका छन् । आफ्नो निजी रकमबाट विद्युतीय कार किनेर चढ्ने श्रेष्ठ बहालवाल मन्त्री भएका छन् । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले आरामदायी र धेरै रेन्ज दिने गाडी भएको कारण आफ्नो रोजाईमा बीवाइडी इ(सिक्स परेको बताए । सन् २०२१ मा आएको नयाँ […]

बीवाइडी सीलको विक्री सुरु हुँदै, ६० हजार यूनिट बुकिङ

काठमाडौं, साउन १७ । विश्वकै तिब्र गतिमा बजार विस्तार गरिरहेको इलेक्ट्रीक ब्राण्ड बीवाइडीले ६० हजार यूनिट सील सेडानको बुकिङ पाएसँगै यही अगष्ट महिनाबाट डिलिभरी सुरु गर्ने भएको छ । कम्पनीले यसलाई गत मे महिनामा बुकिङ खुल्ला गरेको थियो । बीवाइडीले चीनबाट विक्री सुरु गर्न लागेको सील सेडानको सुरुवाती भेरियन्टको मूल्य ३२ हजार ९५८ डलरदेखि टप […]

साइमेक्स इंक प्रालिका गाडीको मूल्य बढ्यो

विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ।...

बीवाइडी अटो इन्डष्ट्रिजका विद्युतीय गाडीको मूल्य वृद्धि

विद्युतीय सवारीसाधन उत्पादन गर्ने बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ ।विशेषत नेपालमा डलरको मूल्यसँग चीनलगायत तेस्रो देशबाट आउने गाडीकोमूल्य प्रभावित हुने कम्पनीले […]

बीवाइडी गाडीको मूल्य बढ्यो

बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने हुँदा कम्पनीले सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतले महँगो भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ । कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको छ। साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य

विद्युतीय गाडी बीवाइडी नेपालमा आउन थालेको ५ वर्ष पूरा

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्षमा प्रवेश गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर विक्री गर्दै आएको हो । बीवाइडी इ सिक्सले नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान विक्री गर्दै आएको जनाएको छ । कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडर...