जनकपुरधाम : प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ। संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ।
मन्त्री परिषद बिहीबार सम्पन्न बैठकले लोकसेवा वि...