प्रदेश २ मा असार ३ गते इदको सार्वजनिक विदा

जनकपुरधाम : इस्लाम धर्मावलम्विहरूको महान पर्व इदउलफित्रको अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार साँझ बसेको प्रदेश-२ को मन्त्रिपरिषद्को बैठकले इद पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। बैठकले प्रदेश प्रहरी विधेयकसमेत पारित गरेको छ। मन्त्रिपरिषद्ले प्रदेश प्रहरी विधेयकम...

सम्बन्धित सामग्री

प्रदेश-२ मा भोलि सार्वजनिक विदा

जनकपुरधाम। प्रदेश-२ मा भोली (मंगलबार) सार्वजनिक विदा हुने भएको छ । मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो । प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा अन्तर्गत भोली मंगबार परेको पैगम्बर महम्दको जन्म दिन पनि रहेको छ । प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख […]

बुधबार महिलालाई प्रदेश २ मा सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था […]

प्रदेश २ मा बुधवार सार्वजनिक विदा

जनकपुरधाम । जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै जितिया पर्व मनाउने महिलाहरुका लागि बुधवार सार्वजनिक विदा दिएका जनाएका हुन् । पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका […]

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत उनले गरेका छन् ।

प्रदेश २ मा राम नवमीको सार्वजनिक विदा

हिन्दुहरुको पर्व राम नवमीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक ...

प्रदेश २ ले दिएको सार्वजनिक विदा सरकारी कार्यालयले नै मानेनन्

३ असार, सप्तरी । इदको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिए पनि सरकारी कार्यालयले नै अवज्ञा गरेका छन् । मुस्लिम धर्माबलम्बीको मुख्य पर्व इदको अवसर पारेर आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिए पनि कतिपय सरकारी कार्यालय नै सञ्चालन भएका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित दुई वटा अदालत, सरकारी वकिलको कार्यालय खुल्ला …

इदमा प्रदेश २ ले दियो सार्वजनिक विदा, प्रदेश प्रहरी ऐन पारित

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो । बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद …

इदमा प्रदेश २ ले दियो सार्वजनिक विदा

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो । बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद …

नरेन्द्र मोदी आउने दिन प्रदेश २ मा सार्वजनिक विदा

२० वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ । बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव हरि फुयाँलले जानकारी दिए । सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन …