२० वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ ।
बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव हरि फुयाँलले जानकारी दिए ।
सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन …