३ असार, सप्तरी । इदको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिए पनि सरकारी कार्यालयले नै अवज्ञा गरेका छन् ।
मुस्लिम धर्माबलम्बीको मुख्य पर्व इदको अवसर पारेर आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिए पनि कतिपय सरकारी कार्यालय नै सञ्चालन भएका छन् ।
सप्तरी सदरमुकाम राजविराजस्थित दुई वटा अदालत, सरकारी वकिलको कार्यालय खुल्ला …