विरेन्द्रनगर, बैशाख ५ । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारको असंवैधानिक र प्रतिगमनका विरुद्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेको जनाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले पनि असंवैधानिक र प्रतिगमनविरुद्ध माओवादीसँग मिलेर जाने निर्णय गरेको थियो। सोहीअनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले […]