२८ साउन, बुटवल । लुम्बिनी प्रदेशमा सत्ताबाट प्रतिपक्षमा पुगेको नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको नयाँ सरकार असंवैधानिक भएको बताएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका दलको समर्थनमा माओवादी संसदीय दलका नेता केसी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् । तर एमालेले भने विशेष अधिवेशन बोलाउने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा नयाँ […]