बैतडी : मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नमूना मतदानको आयोजना गरिएको छ। उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौंडी नगरपालिका ४ मा नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
मंगलबार सुर्नया गाउँपालिका १ हटैराजमा भएको नमूना मतदान...