अनिल खत्री ⁄गुल्मी मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान सम्पन्न भएको छ। जिल्लाको विकट र मतदान केन्द्रको लागि उच्च जोखिममा रहेको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो। नमुना मतदानमा १ सय २ जना मतदाताहरू सहभागी भएका थिए। …