काठमाडौ । सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले विगत दुई बर्षदेखिको नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । आज बिहान सरकार र विप्लव समूहबीचको वार्तापछि ३ बुँदे सहमति पनि भएको छ । उक्त सहमति अनुसार अब उक्त समूहले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण […]