जुम्ल्याहा सन्तानकी आमा बनिन् रेनाशा

काठमाडौं । कोरियोग्राफर, चलचित्र निर्देशक तथा डान्सिङ रियालिटी सो ‘डान्सिङ स्टार्स नेपाल’मा निर्णायक रहेकी रेनाशा वान्तवा राई आमा बनेकी छन् । रेनाशाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । उनले शुक्रबार बिहान नर्भिक अस्पतालमा छोरा र छोरीलाई जन्म दिएकी हुन् । रेनाशाले ‘बेबी सावर’का तस्बिरहरु सेयर गर्दै आफूले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको बताएकी...

सम्बन्धित सामग्री

जुम्ल्याहा बच्चाको आमा बनिन् रेनशा

फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।शुक्रबार बिहान नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति प्रज्वल राणाले जानकारी दिए ।एक दशकको प्रेम सम्बन्ध प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । रेनशाले केही फिल्मको निर्देशन गरेकी छन् भने उनका पछि फिल्म निर्माता हुन् ।

आमा बनिन् रेनशा, जुम्ल्याहा बच्चालाई जन्म दिइन्

काठमाडौं । फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । आज बिहान सात बजे नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी दिए । ‘पहिलो सन्तानको रुपमा हामीलाई जुम्ल्याहा प्राप्त भएको छ । खुसीलाई बयान गरेर साध्य छैन,’ प्रज्वलले अनलाइनखबरसँग […]

भेरी अस्पातालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। मृतकका आफन्तल

जुम्ल्याहा सन्तानलाई जन्म दिंदै रेनशा

काठमाडौं । निर्देशक रेनशा बान्तवा राई आमा बन्ने तयारीमा छन् । आगामी सेप्टेम्बरमा उनी जुम्ल्याहा सन्तानलाई जन्म दिने तयारीमा छिन् । अहिले उनको गर्भमा पाँच महिनाको सन्तान हुर्किरहेका छन् । ‘म एकदमै खुसी र घरमै आराम गरिरहेकी छु,’ अनलाइनखबरसँग रेनशाले भनिन्, ‘अहिले मेरो प्राथमिकता परिवार भएकाले अहिले घरमै केन्द्रित छु ।’ रेनशा निर्देशित फिल्म ‘आईएम […]

आमा बनेपछि नायिका प्रिति जिन्टा फिल्ममा फिर्ती

हालै बलिउड नायिकाको प्रिति जिन्टाको घरमा जुम्ल्याहा बच्चाको आगमन भएको छ । प्रितिका प्रशंसकले उनलाई आमा बनेकोमा बधाई दिइरहेका छन् । यसैबीच प्रितिका प्रशंसकका लागि खुसीको खबर छ । चार वर्षसम्म पर्दाबाट टाढा रहेकी उनी फिल्ममा फिर्ता हुँदैछिन् ।फिल्ममा प्रितिको कमब्याकःलामो ब्रेकपछि प्रिति दानिश रेन्जुको फिल्मबाट बलिउडमा फिर्ता हुँदैछिन् । फिल्मको नाम हाल फाइनल भएको छैन । फिल्मको कहानी कश्मिरमा आधारित छ । फिल्मको आधिकारिक रुपमा घोषणा भएको छैन । तर खबरलाई विश्वास गर्ने हो भने फिल्मको काम सुरु भइ

सेरोगेसीमार्फत जुम्ल्याहा सन्तानकी आमा बनिन् अभिनेत्री प्रिती जिन्टा

बलिउड अभिनेत्री प्रिती जिन्टा आमा बनेकी छिन्। प्रिती सरोगेसीमार्फत २  जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्। उनले आफू सरोगेसीमार्फत दुई सन्तानको आमा बनेको ट्वीटरमार्फत जानकारी दिएकी हुन्। श्रीमानसँगको एक फोटो सेयर गर्दैँ जीवनको नयाँ अध्यायका लागि आफू निकै उत्साहित रहेको उनले उल्लेख गरेकी छिन्। ‘आज म तपाईंहरुलाई हाम्रो खुसीको खबर सुनाउन चाहन्छु।…

जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रिति जिन्टा

प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन्भि । उनले आफ्नो पोस्टमा सरोगेट र डाक्टहरूलाई पनि धन्यवाद दिएकी छन् ।

४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा

बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् ।प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएक

४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति जिन्टा

एजेन्सी, २ मंसिर । बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा एकैपटक दुई सन्तानको आमा बनेकी छन् । अभिनेत्री सरोगेसीका माध्यमबाट दुई जुम्ल्याहा बच्चाको आमा बनेकी हुन् । प्रीति जिन्टा आफैले यो खुसीको खबर आफ्ना फ्यानलाई शेयर गरेकी हुन । उनले आफ्ना सन्तानको नाम पनि बताएकी छिन् । ४६ वर्षीया अभिनेत्री प्रीति जिन्टाले आफ्नो पति गुडइनफसँगको तस्विर […]

जुम्ल्याहा छोराको आमा बनिन् सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छन्। उनले सेरोगेसी मार्फत आमा बनेकी हुन्। केहि समय अगाडि सन्नीले एक बालिकाको अभिवक्तव ग्रहण गरेकी थिइन्। उनले इन्स्टाग्राम मार्फत सो कुरा सार्वजनिक गरेकी हुन्। उनले पतिसहित जुम्ल्याहा छोराहरूसँग फोटो पोस्ट गर्दै सो खबर सार्वजनिक गरेकी हुन्। पोस्टमा उनले '‘२१ जून २०१७ मा हामीलाई यो जानकारी मिलेको…