सेरोगेसीमार्फत जुम्ल्याहा सन्तानकी आमा बनिन् अभिनेत्री प्रिती जिन्टा

बलिउड अभिनेत्री प्रिती जिन्टा आमा बनेकी छिन्। प्रिती सरोगेसीमार्फत २  जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्। उनले आफू सरोगेसीमार्फत दुई सन्तानको आमा बनेको ट्वीटरमार्फत जानकारी दिएकी हुन्। श्रीमानसँगको एक फोटो सेयर गर्दैँ जीवनको नयाँ अध्यायका लागि आफू निकै उत्साहित रहेको उनले उल्लेख गरेकी छिन्। ‘आज म तपाईंहरुलाई हाम्रो खुसीको खबर सुनाउन चाहन्छु।…

सम्बन्धित सामग्री

जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिती

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । ४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । ‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र म धेरै खुशी छौं र हाम्रो हृदय आभार तथा प्रेमले भरिएको छ […]