संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
९ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघका कार्यकर्ताले मसाल जुलुस र पुत्ला दहन गरेको हो …
धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहनिकट अनेरास्ववियू धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै अनेरास्ववियू धनुकटाले बिहीबार साँझ ओलीको पुत्ला जलाएको हो। विद्यार्थीहरुले प्रहरीको…
काठमाडौं : जनता समाजवादी पार्टीले आज पनि देशभर प्रदर्शन गर्दैछ। बिहीवारबाट सडकमा उत्रेको जसपाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको छ।
पुस ५ गते प्रधानमन्त्री ओली सरकारले संसद विघटन गरेसँगै जसपाले यसको विरोध गर्दै आएको छ। जसपाको केन्द्रीय समितिले असंवैधानिक संसद
६ पुस, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले आइतबार साँझ …