कर्मचारी समायोजनसम्बन्धी मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले दायर गरेको १ सय ६ थान निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र […]

सम्बन्धित सामग्री

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई भएन

काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज भएन। जिल्ला अदालतको पुर्पक्षको लागि थुनामा पठाउने निर्णय बदर गरिपाउँ भनि उनले उच्च अदालत पाटनमा दिएको निवेदनमाथि आज सुनुवाई हुन नसकेको हो। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा राखिएको थियो। लामिछानेको निवेदन हेर्न नभ्याइनेमा राखिएको छ।

भुवन केसीको नियुक्ती खारेजी बारे मुद्दाको आजपनि सुनुवाई हुन सकेन

काठमाडौं, २७ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई भएन । उक्त मुद्दाको सुनुवाई आज हुने भनिएको थियो । तर, अदालतले उक्त मुद्दा हेर्न नभ्याईनेमा राखेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई हुने भनिएको मुद्दा आज हेर्न नभ्याईनेमा […]

आईजीपी विवाद: आजबाट चौथोँ सुनुवाई हुँदै

काठमाडौँ – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथोँ सुनुवाई हुँदैछ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो। कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा चौथोपटक सुनुवाई हुँदैछ। गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो। वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै […]

हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई हुँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ। असार ५ गते सुनुवाई भएको मुद्दा सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दाको सुनुवाई भइरहेको छ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको…

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज (आइतबार) सुनुवाई हुने भएकाे छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कार्की र चुडालको इजलासले गत जेठ ३० गते सुनुवाई गरेपछि यो मुद्दालाई आइतबार सुनुवाई हुनेगरि हेर्दाहेर्दैमा राख्ने आदेश गर्नुभएको थियो । वैशाख […]

लोकसेवा आयोग सम्बन्धि मुद्दाको सुनुवाई आज पनि हेर्न नमिल्ने

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा लोकसेवा आयोगको परीक्षा र कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा आज पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकोले मुद्दाको सुनुवाई आजको लागि स्थगित भएको सर्वोच्चले जनाएको छ। यो मुद्दामा करिब १ महिनादेखि सुनुवाई हुन सकेको छैन् ।

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाई गरे

काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका छन् ।  उनले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् । महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा […]

कुलमानविरुद्धको मुद्दा सुनुवाई हुन सकेन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो । तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

संवैधानिक परिषदसम्बन्धी सुनुवाई स्थगितको आदेशविरुद्ध रिट

काठमाडौं, १८ भदौ । संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाईका लागि गठित संवैधानिक इजलासमा शुक्रबार हुने भनिएको सुनुवाई स्थगित गर्न आदेश दिएकोमा त्यसविरुद्ध पनि मुद्दा दायर भएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सुनुवाई स्थगितको आदेश बिहिबार दिएकोमा शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका छन् । त्रिपाठीले रिट निवेदनमा आफूले संवैधानिक परिषद्बाट संवैधानिक निकायमा गरिएको […]