काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका छन् । उनले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् । महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा […]