काठमाडौं, १८ भदौ । संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाईका लागि गठित संवैधानिक इजलासमा शुक्रबार हुने भनिएको सुनुवाई स्थगित गर्न आदेश दिएकोमा त्यसविरुद्ध पनि मुद्दा दायर भएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सुनुवाई स्थगितको आदेश बिहिबार दिएकोमा शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका छन् । त्रिपाठीले रिट निवेदनमा आफूले संवैधानिक परिषद्बाट संवैधानिक निकायमा गरिएको […]