पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

दुई लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मोरङबाट खटिएको टोलीले शुक्रबार सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुससहित पक्राउ गरेको हो । नगरपालिका...

रंगेहात पक्राउ परेका श्रेष्ठ भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले ३० हजार रूपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका कार्यालय चाबहिलका तत्कालीन नापी सर्वेक्षक बाल मुकुन्द श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दे त्यत्ति नै जरिवाना र ३ महिना कैद सुनाएको छ।...

पसल संचालकसँग ‘महिनावारी’ रकम उठाउने डिएसपी रंगेहात पक्राउ

पसल संचालकहरूसँग महिनावारी उठाउने डिएसपी चार हजार घुससहित रंगेहात पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिमा प्रहरी चौकी, धनुषाका डिएसपी देवकीलाल चौधरीलाई बिहीवार रंगेहात पक्राउ गरेको हो।  नगराइन नगरपालिका–२ जटहीस्थित...

इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित शुक्रवार पक्राउ गरेको हो । विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने […]

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन्  । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । पर्यटन व्यवसाय दर्ताका लागि घुस […]

सेवाग्राहीबाट घुस लिँदै गर्दा वीरगंजमा एक सबइन्जिनियर रंगेहात पक्राउ

वीरगंज : सेवाग्राहीसँग घुस लिँदै गर्दा वीरगंजस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सबइन्जिनियर पक्राउ परेका छन्। सेवाग्राहीसँग भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन्। सबडिभिजन वन कार्यालय…

जनकपुर मालपोतका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । जनकपुर मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । आज (साेमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । जनकपुरधामस्थित भानु चोकबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गरिएको छ । जग्गासम्बन्धी काम […]

घुस लिंदालिंदै रंगेहात पक्राउ परे चाबहिल मालपोतका खरिदार

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित तीन जना घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौँ-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छा घरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उनीसँगै बिचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र […]

सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

काठमाडौं, बैशाख ९ । र्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि हुँदै आएको स्टिङ अपरेसन (घुस लिँदै गरेको अवस्थामा गरिने रंगेहात पक्राउ) लाई संविधानविपरीत भएको ठहर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका […]

सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि हुँदै आएको स्टिङ अपरेसन (घुस लिँदै गरेको अवस्थामा गरिने रंगेहात पक्राउ) लाई संविधानविपरीत भएको ठहर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अख्यिारको ...