साउन २७, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा कम्पनी सचिव परिवर्तन भएका छन् ।
कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएकाले परिवर्तन भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।