जनकपुरधाम : राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा बिहीबार निर्वाचन हुँदैछ। नेकपासँग राजपा र नेपाली कांग्रेससँग समाजवादी पार्टीले गठबन्धन गरी उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्।
मधेस आन्दोलनदेखि नेकपासँग चिढिएका राजपाले गठबन्धन गरेपछि धेरै नेता असन्तुष्ट छन्। त्यसैले क्रस भोटिङ हुने सम्भावना देखेर नेक...