उसु महासंघको अध्यक्षमा बर्तौला

नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध चयन भएका छन्।

सम्बन्धित सामग्री

राष्ट्रिय उसु प्रतियोगिता हुने

नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उपमहासचिव राजीव महर्जनले जनाएका छन् ।

१६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि

२७ जेठ, काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव …

चीनमा हुने उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने

काठमाडौं– चीनको जाड्रयान शहरमा आगामी वैशाख १३ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सहभागिता रहने नेपाल उसु संघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।  संघले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट र व्यवस्थापन गर्न संघका सचिव निकेश श्रेष्ठको संयोजकत्वमा सचिव गोविन्दबहादुर […]

अन्तर क्वान खुला उसु बुधबारदेखि

नेपाल उसु महासंघको आयोजनामा तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ।...

अन्तर क्वान खुला उसु बुधबारदेखि

नेपाल उसु महासंघको आयोजनामा तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ।...

राष्ट्रिय अन्तर क्वान उसु सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता […] The post राष्ट्रिय अन्तर क्वान उसु सुरु first appeared on Hamro Khelkud.

उसु खेलाडीलाई महासंघको बधाई

नेपाल समाचारपत्र ।  चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाइ कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदसय समेत रहेका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरे । एसियाडका लागि उसुको थाउलोमा ७ र सान्सौंमा […]

उसु महासंघको अध्यक्षमा बर्तौला

नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध चयन भएका छन्।

गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा

काठमाडौं : गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा चयन भएका छन्। पोखरामा सोमबार आयोजित गण्डकी प्रदेश उसु संघ गठन सम्बन्धमा बसेको बैठकले लामालाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो। राष्ट्रिय खेलकुद ऐन २०७७ तथा नेपाल उसु महासंघको केन्द्रीय विधानको परिच्छेद २ को धारा ८ बमोजिम नयाँ समिति गठन भएको हो। विधानअनुसार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामा र उपाध्यक्षमा वीरेन्द्र गहतराजलाई चयन गरिएको छ।त्यसैगरी, सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्ष सरिता श्रेष्ठ, सदस्यमा प्रदीप गुरुङ, सदस्य मनकुमार श्रेष्ठ

‘उसु महासंघको पछिल्लो चार वर्ष स्वर्ण युग’: अध्यक्ष तामाङ

२०४६ सालदेखि खेलकुदमा सक्रिय भएका वीरबहादुर तामाङ खेलाडी, प्रशिक्षक, निर्णायक हुँदै नेपाल उसु महासंघको नेतृत्व तहमा पुगेका व्यक्ति हुन् । नेपाली खेलकुदको विकास र विस्तारमा लामो समय खर्चिएका तामाङसँग नेपाल उसु महासंघले पछिल्लो चार वर्षको अवधिमा गरेका कामकारवाही र भावी योजनाका बारेमा केन्द्रित रहेर नेपाल समाचारपत्रका पत्रकार कविरस शर्माले गरेको कुराकानीको सम्पादित अंश : उसु […]