नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी समेत वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।यसैगरी, महासंघको महासचिवमा डेकन