दमौली – गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस युनियन तनहुँको आज आयोजित आठौँ अधिवेशनको उद्घाटनमा मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे । जोखिमका बीचमा पनि पत्रकारले आफ्नो […]