राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृृतिको महत्वपूर्ण योगदान हुन्छ : प्रचण्ड

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृतिको महत्वपूर्ण योगदान रहने जिकिर गरे । राष्ट्रलाई समृद्ध बनाउको निम्ति संस्कृति, कला, पत्रकारिता साथै विभिन्न क्षेत्रमा कार्यरत सबै स्रष्टाहरुको निकै ठूलो भूमिका हुने उनको भनाई छ । […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकतामा खेलकुदको महत्वपूर्ण योगदान : मन्त्री साह

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्। शनिबार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा उनले यस्तो बताएकी हुन्।उनले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताइन्। उनले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपाली

एमसीसीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन्छ : प्रधानमन्त्री

उनले यस परियोजनाबाट निर्माण हुने विकासका कामले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने बताए ।

‘नेपालको हवाई उड्डयनको क्षेत्रमा क्याप्टेन शाहको महत्वपूर्ण योगदान’

नेपालको हवाई उड्डयनको विकासमा वायुसेवा निगमका पूर्वक्याप्टेन स्वर्गीय बबीविक्रम शाहको महत्वपूर्ण योगदान रहेको बताइएको छ । स्वर्गीय क्याप्टेन शाहको स्मृतिमा उहाँकी धर्मपत्नी जयाराज्य लक्ष्मी शाह र महेश्वरभक्त श्रेष्ठद्वारा लिखित ‘द म्यान वीथ अ मिसन’ नामक पुस्तकको विमोचन कार्यक्रमका वक्ताहरूले नेपाल वायुसेवा क्षेत्रलाई अगाडि बढाउन स्वर्गीय शाहको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो । कार्यक्रममा हवाई विभागका …

कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान

काठमाडौँ, २८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् । उनले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे । दोलखा काठमाडौँ सम्पर्क मञ्चले आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व […]

समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको विचार व्यक्त गरे। पूर्वराष्ट्रपति डा यादवले भने, ‘अभियन्ता गोयल एवम् […]

‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’

काठमाडौँ,२१ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले गिरिजाबाबु श्रमिकनेता थिए भने । उनले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको […]

देश विकासमा सहकारीको महत्वपूर्ण योगदान छ : मन्त्री खतिवडा

पालुङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले तीनखम्बे अर्थनीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै आर्थिक विकासको बलियो खम्बाका रूपमा सहकारीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । आफू निर्वाचित भएको क्षेत्रअन्तर्गत उत्तरी मकवानपुरको पालुङस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री खतिवडाले सहकारी […]