सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्प

सम्बन्धित सामग्री

६० वर्षे ओलम्पिक यात्रा, एउटा त्यो जित

फ्रान्समा पेरिस ओलम्पिक चलेको साता बितिसकेको छ । ३३ औं संस्करणको यस ग्रीष्मकालीन ओलम्पिकमा नेपालले ६ खेलमा ७ खेलाडीको सहभागिता गराएको थियो । एथलेटिक्सकी धाविका सन्तोषी श्रेष्ठको म्याराथनबाहेक अरूको इभेन्ट सकिसकेको छ । यसपालि पनि कुनै खेलाडीको नतिजामा जितको छनक रहेन ।

कीर्तिमानी खेलाडी दीपक विष्टको ‘स्कूल टु ओलम्पिक’ यात्रा

मंगलबार दिउँसो ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले आज कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाउनुभयो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँमा स्कूल पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको खेल यात्रा पुर्याएको अनुभव बताउनुभयो । “कक्षा–८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल …

अल्पकालीन योजनाले ओलम्पिक सहभागितामै सीमित हुन्छ

खेलकुद विज्ञशुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन । विगतका संस्करणजस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको […]

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार […] The post नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘यो पाराले ओलम्पिकमा नेपाल सहभागितामै सीमित हुन्छ’

शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सीमित हुन पुगेको छ । विगतजस्तै यस संस्करणमा

पाउलाको ओलम्पिक यात्रा समाप्त

चोटग्रस्त भएकी पाउलाले मिक्स डबल्सको खेलबाट पनि नाम फिर्ता लिएकी छिन्। पाब्लो कारेनो बुस्टासँग जोडीका रूपमा प्रतिस्पर्धा गर्ने तालिका थियो। प्रतिस्पर्धाको समयमा बाहिरी वातावरणको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने वर्षापछि ३२ डिग्री सेल्सियसमा झरेको थियो।...

टोकियो ओलम्पिकः अर्जेन्टिना समूह चरणबाटै बाहिरियो

एजेन्सी। कोपा अमेरिका विजेता अर्जेन्टिना पुरुष फुटबलको समूह चरणबाटै बाहिरिएको छ। अर्जेन्टिनाले आज समूह चरणको अन्तिम खेलमा स्पेनसँग १–१ को बराबरी खेलेपछि ओलम्पिक यात्रा समाप्त भएको हो। अर्जेन्टिना र इजिप्टको समान चार अंक भएपनि गोलअन्तरमा अर्जेन्टिना बाहिरिएको हो। समूह ‘सी’बाट स्पेनले विजेता र इजिप्टले उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाए। इजिप्टले आज अष्ट्रेलियालाई २–० ले हराएको थियो।

नेपालको ओलम्पिक यात्रा

काठमाडौं, साउन ९ । टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नेछन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोकेका छन्। ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न […]

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने

२९ असार, काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन […]

वाइल्ड कार्डबाट पलेशाको ओलम्पिक यात्रा

वर्ष दिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्ड कार्डको माध्यमबाट खुट्किलो पाएकी पलेशा पहिलो पटक समावेश भएको पाराओलम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी समते बनेकी छन् ।खेललाई जिवन समर्पण गरेका धेरै खेलाडीको सपना ओलम्पिक सहभागि हुने गर्दछ– देशका लागि मेडल ल्याउने र देशको नाम संसार […]