काठमाडौं, साउन ९ । टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नेछन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोकेका छन्। ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न […]