महँगियो भान्सा : रूस–युक्रेनलाई देखाउँदै, मूल्य बढाउँदै व्यापारी

नेपाल र युक्रेनबीचको दूरी करिब ४ हजार ९९७ किलोमिटर र रूसबीचको दूरी झण्डै ४ हजार किलोमिटर छ । तर, यी दुई देशबीचको आन्तरिक युद्धलाई कारण देखाउँदै नेपालमा सबैजसो खाद्यान्नको मूल्य छोइनसक्नु बढेको छ ।नेपालको स्थानीय बजारमा रूस र युक्रेनको सैन्य भिडन्तसँग सम्बन्ध नै नराख्ने वस्तुहरूको सूचीसमेत अनियन्त्रित गतिमा उकालो लागिरहेको छ । यतिबेला नेपालमा रूस–युक्रेन युद्धको असर देखाउँदै खानेतेल, दाल, चामल र चिनीलगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको हो ।नेपाल खुद्रा व्यापार संघले उपलब्ध गरा

सम्बन्धित सामग्री

नजिकियो चाडपर्व महँगियो भान्सा

चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो । नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा दुई सय रुपियाँ बढेर आएको सङ्घले जनाएको छ ।

चाडबाड नआउँदै महँगियो भान्सा

हरेक वर्ष चाडबाडमा महँगी बढ्ने गरेको छ । खाद्यवस्तुको माग बढेको मौका छोपेर व्यवसायीले मूल्य पनि बढाउँदै आएका छन् । तर अहिलेको बजारभाउ हेर्दा चाडबाडकै झल्को दिन्छ, जब कि दसैं आउन अझै दुई महिना बाँकी छ ।

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि, महँगियो भान्सा

गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो ।

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि, महँगियो भान्सा

गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो ।

मुद्रास्फीति लक्ष्यभन्दा माथि, महँगियो भान्सा

३० असोज, काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ […]

बजेटले महँगियो भान्सा

काठमाडौं, जेठ २६ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो। बजेट भाषणपछिका १० दिनमा […]

झनै महँगियो भान्सा

काठमाडौं । उपभोक्ताको भान्सा थप महँगिएको छ । चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ । यो फागुन महिनाको तुलनामा ०.१४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको चैत महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकानुुसार समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति...

महँगियो भान्सा : दैनिक ज्याला मजदुरी गर्नेलाई मुस्किल : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौँ । बजार महँगीले सामान छोइनसक्नु छैन । लामो समय देखि बन्द भएका पसलहरु अहिले सञ्चालन आएपछि व्यापारीले उपभोक्ताबाट मनपरी पैसा असुली रहेका छन् - महंगी बढ्याे

महँगियो भान्सा : दैनिक ज्याला मजदुरी गर्नेलाई मुस्किल : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौँ । बजार महँगीले सामान छोइनसक्नु छैन । लामो समय देखि बन्द भएका पसलहरु अहिले सञ्चालन आएपछि व्यापारीले उपभोक्ताबाट मनपरी पैसा असुली रहेका छन् - महंगी बढ्याे

निषेधाज्ञाले महँगियो भान्सा

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।