काठमाडौं । उपभोक्ताको भान्सा थप महँगिएको छ ।
चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ । यो फागुन महिनाको तुलनामा ०.१४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको चैत महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकानुुसार समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति...