बेलका नगरपालिकामा अनियमितता पुष्टि गर्न नगर प्रमुख थापाको चुनौती

उदयपुर । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले प्रतिपक्ष दललाई अनियमितता पुष्टि गर्न चुनौती दिएको छ । नगर प्रमुख थापाले बिना आधारमा कसैलाई पनि अनियमितताको आरोप लगाउन नपाउने बताए । उनले प्रतिपक्षहरुलाई अनियमितता पुष्टि गर्न चुनौती दिदै आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे । नगरपालिकाले भ्रष्टाचारका बिरुद्धमा निरन्तर प्रयास गर्दै शुसासन अभिबृद्धिमा …

सम्बन्धित सामग्री

महोत्तरीमा भेटिएको शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्क्रिय

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।

नगर प्रमुखसहित १६ जनामा कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिकाको सेवा बन्द हुने भएको छ । नगर प्रमुख कमलप्रसाद भुसालसहित १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गतेसम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । नगर प्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोन...

विरेन्द्रनगर नगरपालिकामा कोरोनाको कारण ३१ जनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण विरेन्द्रनगर नगरपालिकामा ३१ जनाले ज्यान गुमाएका छन् भने २६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । विरगन्जको नगर अस्पतालमा २५ वेड क्षमताको अक्सिजन क्षमता भएकोे र अन्य अक्सिजन बिनाको आइसोलेसन निर्माण भएको सुवेदीले बताएका हुन्। अक्सिजनका अभावलाई पूर्ति गर्न नेपालगञ्जबाट अक्सिजन आयात गरेको उनले बताए।

विवाह भएको दुई दिनपछि बेहुला-बेहुलीमा कोरोना संक्रमण

संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए।उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। ज्वरो, रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। उनीहरु पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका थिए। उनीहरुको वैशाख २३ मा वैवाहिक कार्यक्रम थियो। विवाह भएको दुई दिनपछि संक्रमण देखिएको हो।संक्रमित देखिएका युवा युवतीलाई च

कोरोना संक्रमित नगर प्रमुख र वडा अध्यक्षको निधन

काठमाडौं : कोरोना संक्रमणबाट नगर प्रमुख र वडा अध्यक्षको निधन भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा र बाजुराको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार विकको निधन भएको हो। दुबै जनाको शनिबार निधन भएको हो। बुढाको आज (शनिबार) नर्भिक अस्पताल काठमाडौंमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पुष्टि गरे। बुढा लामो समयदेखि सुगर र प्रेसरको बिरामी रहेको बुझिएको छ। बुढा उपचारकै लागि गत चैतदेखि काठमाडौंमा थिए। यस्तै वडा अध्यक्ष विकको श

गौर नगरपालिकाका निजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय

रौतहट। गौर नगरपालिका र डीसीसीएमसीसँगको मंगलबार भएको बैठकमा नीजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख अजयकुमार गुप्ताले बताए। गौर नगरपालिकामा मंगलबारसम्म ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाले आफ्नै पहलमा कम्तिमा १० वेड क्षमता भएको भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउन लागेको गुप्ताले बताए। आवश्यक परे वेडको संख्या वृद्धि गरिने उनले जनाए।

वीरगन्जका वडा नं. १ देखि १६ सम्मको क्षेत्र अत्यधिक जोखिमपूर्ण

काठमाडौं। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आफ्नो नगरका वडा नं. १ देखि १६ सम्मको क्षेत्र कोरोना संक्रमणका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको बताएका छन्। कोरोनाको दोस्रो लहर सुरु भएपछि नगरमा लगभग एक हजार जनामा कोरोना पुष्टि र १७ जनाको मृत्यु भएको उनले बताए। बाहिरबाट आउनेलाई पीसीआर परीक्षण गरी आवश्यकताअनुसार आइसोलेसन र क्‍वारेनटाइनमा राख्ने व्यवस्था गरिएको छ।

बारबर्दियाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतमा कोरोना पुष्टि

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु र प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु

दैलेख : दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन्।दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट कोरोना पुष्टि भएर आएका ति पुरुषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका ति युवकको दिउँसो २ बजे मृत्यु भएको नगर प्रमुख भण्डारीले थाहा खबरलाई जानकारी दिए। ति युवक हिजो शुक्रबार भारतबाट दुल्लु आएको बुझिएको छ।

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोना भाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको छ