वैशाख ६, काठमाण्डौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता बुझाउने म्याद अन्तिम पटकका लागि थप गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता बुझाउने म्याद बैशाख १५ गतेसम्मका लाथि थप गर्ने निर्णय गरेको हो । पटक पटक समयभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण प्राप्त हुन नसकेपछि म्याद थप […]