नवनियुक्त मुख्यमन्त्री आचार्यलाई राजीनामा दिन विपक्षीको दबाव

प्रदेश १ मा नव नियुक्त्त  मुख्यमन्त्री भीम आचार्यको सरकार संकटमा परेको छ। अल्पमतमा परिसकेकोले विपक्षी दलका सांसदहरुले उनलाई नैतिक रुपले राजीनामा दिन दबाब दिएका छन्। नेकपा एमालेका १० प्रदेश सांसदहरुले दल...

सम्बन्धित सामग्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले भोलि शपथ ग्रहण गर्ने

काठमाडौं,१६साउन।कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि बिहान १०ः३०बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन्।सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन्।

नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले गरे पदभार ग्रहण

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री शाहीले मंगलवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। सोमवार महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख कलौनीले नयाँ सरकार गठका लागि दावी पेश…

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

कात्तिक ११, काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिहीवार नै उक्त प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पनि पद तथा गोपनीयतको शपथ लिएका छन् । बुधवार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्।

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवा...

मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले सपथ लिएका हुन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका थिए । आचार्य लामो समयसम्म एमाले एकताको लागि सक्रिय थिए । अध्यक्ष केपी शर्मा ओलीकै […]

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चय

बागमतीमा अष्टलक्ष्मीले लिइन् मुख्यमन्त्रीको सपथ

हेटौंडा : बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नियुक्तिलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले सपथ लिएकी हुन्। उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छिन्। शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुन्। वर

मुख्यमन्त्री केसीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुख कार्यालयमा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । केसी ४ दलीय गठबन्धनको सरकारमा मुख्यमन्त्री बनेका छन् ।  रोल्पाको निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रत्यक्ष निर्वाचित केसी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए । माओवादी केन्द्र र एमाले अलग–अलग भएपछि उनले वैशाख ६ गते राजीनामा दिएर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।  ...

मुख्यमन्त्री पाेखरेलद्वारा शपथ ग्रहण !

रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाेखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।आइतवार बिहानमात्रै पाेखरेलले राजीनामा दिनुभएकाे थियाे । उहाँले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिनुभएकाे थियाे । प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य ...