नेपालगञ्ज पाँच वडामा पुरानै अनुहार, दश जना पराजित

नेपालगञ्ज – स्थानीय तह निर्वाचन– २०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यतिबेला देशका अधिकांश स्थानीय तहको नतिजा आइसकेको छ। यसपालिको निर्वाचनमार्फत जनप्रतिनिधीको रुपमा कतिपय नयाँ अनुहार आएका छन् भने कतिपय पुरानै अनुहार दोहोरिएका छन्। एक कार्यकाल काम गरिसकेका उम्मेदवार पुनः दोहोरिनको लागि सो कार्यकालमा उसले गरेको कामले पनि विशेष भूमिका खेल्दछ। जनभावना र आवश्यकता […]