काठमाडौँ । स्थानीय तहमा राजनीतिक दलहरू हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेदवार घोषणा अभियान सुरु गरेको छ । काठमाडौँको बानेश्वर सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार अभियान सुरु गरिएको हो । अभियानको घोषणा सभामा डा. वीरेन्द्र झापालीले सबै पेसाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेसाकर्मी कुनै न कुनै […]