१८ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी

काठमाडौं, २ साउन । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ […]

सम्बन्धित सामग्री

डबल बुस्टर खोप दिने सरकारको तयारी

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । यसबीच नेपाल सरकारले बुस्टर खोप लगाएका नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका …

आजबाट १२–१७ उमेर समूहलाई कोरोनाको बुस्टर डोज

सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् ।यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी […]

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने सरकारको तयारी

सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको हो ।   स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाब

पुस अन्तिमदेखि ‘बुस्टर डोज’ खोप दिने सरकारको तयारी

काठमाडौं । सरकारले यही पुस अन्तिम सातादेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा...

बुस्टर डोज खोप दिने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँ

वुस्टर डोज खोप दिने सरकारको तयारी

काठमाडौं, मंसिर १९ । सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भईरहेको बताउनुभयो । वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख […]

पुसदेखि बालबालिकालाई खोप दिने सरकारको तयारी

काठमाडौँ– आगामी पुसबाट बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए। यसका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए।मन्त्री श्रेष्ठका अनुसार गाभिमार्फत् ४० लाख मात्रा […]

कोभ्याक्स सुविधामार्फत फाइजरको  ४० लाख डोज खोप खरिद गर्न प्रस्ताव

१२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि खोप दिने सरकारको तयारी सरकारले १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी थालेको छ ।...