डबल बुस्टर खोप दिने सरकारको तयारी

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । यसबीच नेपाल सरकारले बुस्टर खोप लगाएका नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका …