पुसदेखि बालबालिकालाई खोप दिने सरकारको तयारी

काठमाडौँ– आगामी पुसबाट बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए। यसका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए।मन्त्री श्रेष्ठका अनुसार गाभिमार्फत् ४० लाख मात्रा […]