नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई अध्यक्षमा नियुक्ति गरिएको हो ।
काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली आज नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन्। उनले आजैबाट पद सम्हालेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यसअघिका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको चार वर्षको कार्यकाल सकिएपछि मैनाली जिम्मेवारी पाएका हुन्।
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ।
नेप्से अध्यक्षमा लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई अर्थ मन्त्रालयले सोमवार नियुक्ति दिएको हो।
मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन्। उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए।
पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतीका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।
उनले भने, पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा...
काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षमा नियुक्त भएका हुन् । मैनालीले सोमबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । मैनालीसँग राजश्व अनुसन्धान विभागको महानिर्देशकको समेत अनुभव रहेको छ । कृष्णबहादुर महराले नियुक्ति गरेका लक्ष्मण न्यौपानेको […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । असार १४ गतेको अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले मैनालीलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयका सचिव मैनालीले सोमबार नै पदबहाली गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी...