विदेह नगरपालिकाको मतगणना रोकियो, छिटो गन्ने नाममा कांग्रेसलाई जिताउन खोजिएको आरोप - Naya Patrika

जनकपुरको विदेश नगरपालिकाकाे मतगणना रोकिएको छ । छिटाे गणना सक्ने नाममा बाहिरबाट गणक ल्यार्इ नियोजित रूपमा कांग्रेस उम्मेदवारलार्इ जिताउन खाेजिएकाे भन्दै कांग्रेसबाहेकका दलले विरोध जनाएपछि गणना रोकिएको हो । वडा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सञ्चारमन्त्री कार्कीले धाँधली भएको भनेपछि सुनसरी ४ मा मतगणना रोकियो

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ । शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका […]

महोत्तरी- १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

महोत्तरी निर्वाचन क्षेत्र नं १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।

कपिलवस्तु ३ मा मतगणना रोकियो,  मत हराएको आरोप

कपिलवस्तु : कपिलवस्तुको क्षेत्र नं. ३ को मतगणना एक घण्टादेखि रोकिएको छ। प्रदेशसभा (क) मा एमालेका अर्जुन केसीले ७ मतले जितेको भनिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले मतपत्र हराएको भन्दै उजुरी दिएपछि रोकिएको हो।मिश्रले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै ४५७ मत नमिलेकाले पुनः मतपत्र संख्या र पछिल्लो दुई चरणको मत पुनः गणना गर्नुपर्ने माग राखेका छन्।नेकपामा एमालेका उम्मेदवार अर्जुन केसीले मिश्रभन्दा ७ मत बढी प्राप्त गरेको बताइएको छ तर निर्वाचन कार्यालयले भने आधिकारिक घोषणा गरेक

कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको कारण बारा-१ मा मतगणना रोकियो

काठमाडौं, ७ मंसिर । बारा-१ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले आफू हार्ने भएपछि मतगणना स्थगित गरेको एमालेका कार्यकर्ताहरुको आरोप छ । कोल्हवी नगरपालिकाको गणना हुँदै गर्दा चौधरीले विवाद झिकेर गणना स्थगित गराएका छन् । उनी कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्रीसमेत हुन् । चौधरी एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीसँग ५ हजार बढी […]

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।  उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ । एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थल

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बदर मतबारे विवाद, मतगणना रोकियो

१ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना रोकिएको छ । बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन् । मतगणनामा खटिएका कर्मचारीले बदर मत देखाउने नाममा धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसले पुनः मतगणनाका लागि निर्वाचन अधिकृत समक्ष निवेदन दिएको छ । कांग्रेसको मागको सम्बन्धमा […]

नवपरासीको बर्दघाट नगरपालिकामा मतगणना रोकियो, कर्मचारीले एमालेको मत बढाएको आरोप

–भबिश्वर पाण्डे नवलपरासी: नवलपरासीको बर्दघाटमा राजनीतिक दलहरुबीच मतगणनाको विषयमा विवाद भएपछि बिहान  साढे १० बजेबाट मतगणना रोएिको छ। वडा नं.१४ को मत गणना गर्ने क्रममा मतगणनामा खटिएका कर्मचारीहरुले नेकपा एमालेले प्राप्त गरेको मतभन्दा केही बढी मत टिप्ने गरेको भन्दै कांग्रेसले विवाद गरेपछि मतगणना रोकिएको ...