१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ । शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका […]