महोत्तरी- १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

महोत्तरी निर्वाचन क्षेत्र नं १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।