वर्ल्डलिंकमा बीआईआई र डोल्मा इम्प्याक्टको २ अर्ब लगानी

बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयुक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।

सम्बन्धित सामग्री

बीआईआई र डोल्मा इम्प्याक्ट फन्डले वर्ल्डलिंकमा गरे झण्डै २ अर्ब लगानी

बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयूक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् । बीआईआईले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ भने डोल्मा इम्प्याक्ट फन्डले ६.९ मिलियन डलर अर्थात ९० करोड रुपैयाँ लगानी गरेको छ ।