चीनले कमनवेल्थका सदस्य राष्ट्रहरूमा प्रभाव बढाएपछि आत्तियो बेलायत

चीनले कमनवेल्थका ४२ वटा मुलुकहरूमा ६८५ अर्ब पाउन्डभन्दा बढी रकम लगानी गरेर प्रभाव बढाएपछि बेलायत आत्तिएको छ ।  कमनवेल्थ भनेको बेलायतले पहिले उपनिवेश बनाएका मुलुकहरूको समूह हो । सन् २००५ देखि अहिलेसम्म चीनले त्यति धेरै रकम लगानी गरेको हो । विश्वशक्ति बन्ने चीनको आकांक्षालाई यसले प्रतिबिम्बित गरेको छ ।  बेलायतका परराष्ट्रनीति विश्लेषकहरूले बेलायत दशकौंदेखि सुतेर बसेको अनि चीनले क्यारिबीयन र अन्य ठाउँमा रहेका कमनवेल्थ राज्यहरूमा प्रभाव बढाइरहेको आरोप लगाएका छन् ।  बार्बेडोस र जमैका जस्ता गरीब मु...

सम्बन्धित सामग्री

बेलायत र अष्ट्रेलियामा इजरायल र हमास समर्थकबीच झडप

एजेन्सी । इजरायल र हमास युद्धको प्रभाव विदेशमा बस्नेहरुबीच पनि परेको छ । बेलायत र अष्ट्रेलियामा इजरायल र हमास समर्थकबीच झडप नै भएको छ । लण्डनको हाई स्ट्रीट केंसिङटन ट्युब स्टेशन लगायत अन्य शहरहरुमा भेला भएका प्यालेस्टाइन र हमास समर्थकहरुले प्रदर्शन गरेपछि इजरायल समर्थकहरुले प्रतिकार गरेका छन् । हमास समर्थकहरुले जरायली दुताबास अगाडि प्रर्दशन गर्दा […]

रूसमाथिको आर्थिक नाकाबन्दीको प्रभाव

क्राइमियालाई आफ्नो भूभागमा जबरजस्ती गाभेपछि अमेरिकालगायत पाश्चात्य मुलुकहरूको नाकाबन्दी भोगिरहेको रूसले दुई महिनाअगाडि युक्रेनमा आक्रमण गरेपछि पुनः अमेरिकालगायत युरोपका देशहरूबाट कडा खालको आर्थिक नाकाबन्दी भोग्नुपरिरहेको छ । अमेरिका, बेलायत, युरोपियन युनियन र अस्ट्रेलियाजस्ता देशहरूले लगाएको आर्थिक नाकाबन्दीका कारण रूसी अर्थव्यवस्थाका साथै रूस र युक्रेनका अर्थव्यवस्थाहरू ठप्प भएपछि विश्व अर्थव्यवस्थाले प्रतिकूल प्रभावको महसुस गर्न थालेको पाइन्छ […]

अमेरिकाले नेपालमा देखेको चीनको प्रभाव

काठमाडौं, १ फागुन । यतिबेला शेरबहादुर देउवा देशका प्रधानमन्त्री छन् । देउवा अमेरिकासँग सुमधुर सम्बन्ध भएका नेतामध्ये पर्दछन् । तर, देउवा प्रधानमन्त्री भएपनि अमेरिकाले एमसीसी पारित गराउन सकिरहेको छैन । देउवा प्रधानमन्त्री भएपछि अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लियो । देउवा स्वयंले बेलायत भ्रमणमा अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरे । अमेरिकाबाट फर्किएपछि उनी निकै […]

पुटिनको ११ अर्ब डलरको पाइपलाइनले कसरी नेटो र ईयूलाई विभाजित गर्दैछ ?

रुस र जर्मनीबीचको जमिनमुनिको पाइपलाइनले अहिले ठ्याक्कै त्यही काम गर्दैछ, जुन कुरा दुई देशले नकार्दै आइरहेका थिए – भूराजनीतिक सङ्कटमा एउटा हतियार ! सन् २०१५ मा यसको घोषण हुँदा अमेरिका, बेलायत, युक्रेनसहित युरोपियन युनियनका धेरै सदस्य राष्ट्रहरूले यसप्रति आपत्ति जनाएका थिए । यसले युरोपमा मस्कोको प्रभाव बढ्ने उनीहरूले चेतावनी दिएका थिए ।१२०० किलोमिटर लामो पाइपलाइन गत सेप्टेम्बरमा सम्पन्न भएको थियो । अब यसको अन्तिम अनुमतिको प्रतीक्षा मात्र रहेको छ । यो पाइपलाइन सुरु भइसकेको छैन तर रुस र प

२६ औं कोपको पूर्वतयारीको अन्तिम चरणमा नेपाल

बेलायत स्थित स्कटल्याण्डको ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघिय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनका लागि नेपालको पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव, नेपालले गरेको प्रयासको बारेमा जानकारी दिदै न्यूनिकरणका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय प्राविधिक तथा बित्तिय सहयोग […]

बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति चीनकाे आपत्ति

बेइजिङ । चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ। हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग […]

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी...

आफूविरुद्ध अमेरिका, बेलायत र अष्ट्रेलियाले गठबन्धन गराएपछि चीन आक्रोशित

बेइजिङ । इन्डो-प्यासिफिक क्षेत्रमा चिनियाँ प्रभावलाई रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको प्रतिरक्षा सम्झौतालाई लिएर बेइजिङ आक्रोशित भएको छ । अकुस नामक गठबन्धन समेत घोषणा गरेका ती तीन मुलुकले अष्ट्रेलियालाई आणविक पनडुब्बी निर्माण गर्न सघाउने सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव विस्तारलाई रोक्न अमेरिका, बेलायत र अष्ट्रेलिया एक ठाउँमा आएको […]

बेलायत कोरोना अपडेट : संक्रमण घटेपनि ‘इन्डियन भेरियन्ट’ को जोखिम बढ्दै

लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोनाको प्रभाव निरन्तर ओरालो लाग्दै  गइरहेको छ । तर, विगत केहि दिनयता ‘इन्डियन भेरियन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत कोरोना संक्रमणको तेस्रो लहरको मारमा पर्न सक्ने सम्भावना बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार दिएको जानकारी अनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरस पुष्टि भइसकेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको पनि उनले बताए । यसअघिको तुलनामा यो भाइरस झन्डै ५० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताए