गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । १६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्रले उद्देश्य अनुसारको राजनीतिक आचरण र चरित्र नभए जनताको बलिदानको अपमान हुने बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार सन्देश दिंदै पौडेलले शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्ने भन्दै […]

सम्बन्धित सामग्री

तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै […]

इन्द्रजात्राका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छिन्।शुक्रबार शुभकामना सन्देश जारी राष्ट्रपतिले यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सन्देशमा इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक […]

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि गरिएका राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको, पानीका मूलहरू सुक्दै गईरहेकाे र नदी तथा […]

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले १५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै यस्ताे बताउनुभएकाे हाे । यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने […]

विश्व पानी दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गर्नुभएको छ । आज (मंगलबार) उहाँले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको पारिस्थितिक प्रणालीलाई दिगो राख्दा नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायू परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुग्ने शुभकामना […]

होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले […]

शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन […]