आयल निगमले घटायो इन्धनको मूल्य

२४ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ […]

सम्बन्धित सामग्री

हवाई भाडा नौ सयसम्म घट्यो

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ...

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आयल निगम सञ्चालक समितिले आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी इन्धनको मूल्य केही घटाएको हो । प्रधानमन्त्री दाहालको निर्देशनपछि निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम हुनेछ […] The post घट्यो इन्धनको मूल्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ । नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि  लागु हुने गरी  डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ ।  आइओसीबाट पेट्रोल

हवाई यात्रा  पनि,कहाँको कति ?

नेपाल आयल निगम (एनओसी)ले हवाई इन्धनको मूल्य बढाएपछि हवाई यात्रा पनि महँगिएको छ । आइतबार निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा चार सय...

इन्धनको मूल्य एकैपटक १० रुपैयाँ बढ्यो

स्थानीय तहको चुनावको भोलिपल्ट सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ ।आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको निगमले जानकारी दिएको छ । बढेको मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।वाणिज्य सचिव डा. गणेशप्रसाद […]

रुपन्देहीमा व्यवसायीले आफूखुसी बढाए इन्धनको मूल्य

२८ चैत, बुटवल । सरकारी नियामक निकायको निर्देशनलाई कुल्चेर रुपन्देहीका पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य आफैं बढाएर बिक्री गरेका छन् । नेपाल आयल निगम भलबारी डीपोले डीपोबाट १५ किलोमिटरभित्रको पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोके पनि पेट्रोेल पम्पहरुले १६० रुपैयाँ २० पैसा लिने गरेका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलले निगमले तोकेको खुद्रा मूल्य भन्दा […]

मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

२५ कात्तिक, काठमाडौं । इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै ६ विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिइने बताए । शुक्रबार बिहान ९ देखि ११ […]

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, नेवानिले घटायो भाडा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए । सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको […]

विरोधको डरले रोकियो इन्धनको मूल्य बढाउने तयारी

२७ माघ, काठमाडौं । फेब्रुअरी १ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा भारततर्फ तस्करी हुन्छ भनेर मूल्य समायोजन नगर्ने आयल निगम थोरै घाटा हुनासाथ मूल्य बढाउन आतुर हुन्छ । वैज्ञानिक मूल्य समायोजन भनेपनि अहिलेसम्म यही हुँदै आएको छ […]