अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, नेवानिले घटायो भाडा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए । सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको […]

सम्बन्धित सामग्री

इन्धनको मूल्य घट्यो (सूचीसहित)

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको मूल्यमा १ रुपैयाँ घटाएको छ।भारतबाट पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले सोही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।प्राप्त विवरण अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएक

इन्धनको मूल्य घट्यो तर उपत्यकामा गाडी भाडा घटाउन सरकार ‘मौन’

काठमाडौं : सरकारको बेवास्ताले दुई पटक इन्धनको मूल्य घटे पनि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटेको छैन। इन्धनको मूल्य साउन १ गते घटेर अन्तर प्रदेशमा चल्ने सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा घटे पनि उपत्यकाको लागि भने नघटेको हो।नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रूपैयाँ मूल्य घटाएको छ। यस्तै, काठमाडौं लक्षित पेट्रोलमा ६ रूपैयाँ, डिजेलमा ४ रूपैयाँ र एलपी ग्यासमा १० रूपैयाँले मूल्य घटेको छ।मूल्य घटे

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडाैँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ। निगमले आज विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक […]

आर्थिक स्थिति सुध्रिएसँगै श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो- श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँ, डिजेलमा  ८० रुपैयाँ र मट्टितेलमा १० रुपैयाँ कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४० रुपैयाँ, डिजेल ३२५ रुपैयाँ र मट्टितेल २९५ […]

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । आज मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन...

इन्धनको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र […]