२८ चैत, बुटवल । सरकारी नियामक निकायको निर्देशनलाई कुल्चेर रुपन्देहीका पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य आफैं बढाएर बिक्री गरेका छन् । नेपाल आयल निगम भलबारी डीपोले डीपोबाट १५ किलोमिटरभित्रको पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोके पनि पेट्रोेल पम्पहरुले १६० रुपैयाँ २० पैसा लिने गरेका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलले निगमले तोकेको खुद्रा मूल्य भन्दा […]