काठमाडौं । यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा बुधबार राति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै मड्रिडले सुपर कप जितेको हो । खेलमा मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा अलाबाले […]
काठमाडौं- आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्। बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २/० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए […]
एजेन्सी- स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ। आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्याे। पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले […]
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राति भएको खेलमा पिएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड […]
काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरबियाको रियादमा गएराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो । खेलमा रियललाई विजयी गराउन करिम बेन्जमा र लुका मोड्रिचले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै […]
रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई हराउँदै १२ औँ पटक सुपर कप उपाधिमाथि कब्जा जमाएको छ । रियलको जीतमा लुका मोड्रिच र करिम बेन्जेमाले एक एक गोल गरे ।साउदी अरबको रियादस्थित किंग फहाद अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा मोड्रिचले रियललाई अग्रता दिलाए । बिल्बाओका खेलाडीले ह्याण्डबल गरेपछि रियलले पेनाल्टी पायो जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो । बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको
स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–० गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।रियलको जितमा लुका मड्रिच र करिम बेन्जिमाले १–१ गोल गरे। रियादस्थि किङ फाहद अन्तर्राष्ट्रिय रंगशालामा खेलको ३८ औँ मिनेटमा रोड्रिगोको पासमा मड्रिचले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता बनायो।दोस्रो हाफको ५२ औँ मिनेटमा रियलका लागि बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे। ८७ औँ मिनेटमा एडर मिलिटाओ रातो कार्ड खाँदै मैदानबाट
एजेन्सी । यस वर्षको जर्मन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बायर्न म्युनिखले जितेको छ । जर्मनीमा गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्नले उपाधि जितेको हो । बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन पोल्याण्डका खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपे । बोरुसिडा डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । […]
एजेन्सी । यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लीश क्लब चेल्सीले उपाधि जितेको हो । खेलको पहिलो हाफमै चेल्सीका हकिम जियचले गोल गर्दै टोलीलाई अग्रता दिए । दोस्रो हाफमा भियारियालका जेरार्ड मोरेनोले एक गोल फर्काएपछि खेल […]
काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिलले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सर्वाधिक सफल टिम पीएसजीलाई १-० गोलले हराउँदै लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । १० पटकको उपाधि बिजेता पीएसजी […]